सगुनका ७ मिलियन भन्दा बढी प्रयोगकर्ता, भ्रममा नपरी लगानी गर्न आग्रह

भ्रममा नपर्न सगुनको आग्रह वासिंगटन डिसी । नेपाली उद्यमी तथा लगानीकर्ताहरुले शुरु गरेको विश्वस्तरको कम्पनी, सगुन, ले आफ्नो कम्पनीमा गरिएको लगानीले उच्च प्रतिफल दिने सम्भावना पनि उच्च रहेको भन्दै कुनै पनि भ्रम मा नपर्न सबैलाई आग्रह गरेको छ। “हालसम्म विश्वका १ सय २० भन्दा बढी राष्ट्रहरुबाट ७० लाखभन्दा बढी प्रयोगकर्ताहरु सगुनको प्लेटफार्ममा जोडिएका छन् । … Continue reading सगुनका ७ मिलियन भन्दा बढी प्रयोगकर्ता, भ्रममा नपरी लगानी गर्न आग्रह